skip to main
|
skip to sidebar
ME
Shyam Rokka
likes
Abrams & Krochak, Canadian Immigration Lawyers
Create your Like Badge
Tuesday, February 17, 2009
Shyam is ..........
A Husband...
A husband should be
Loyal and honest
A husband should be
Strong and protective
A husband should be
Loving and romantic
A husband should be
Patient and understanding
A husband should know
When enough is enough
A husband should know
When to fight and when to cry
A husband should know
all your goals and dreams
A husband should know
your strengths and well as your weaknesses
A husband needs to be a true man
A husband needs to love you unconditionally
A husband needs to know your heart is forever his
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
New House
नयाँ गजल
शुभकामना प्ले गर्नुस
Send this eCard !
गजल,9 april,2010
अनायासै प्रेमकॊ गाँठॊ फुट्न लाग्यॊ फेरी ।।
तिमीसंग चॊखॊ नाता छुट्न लाग्यॊ फेरी।।
आत्तीन्छ मन हरपल बिछॊड हुने पीरले
तिम्रै प्रेमी बन्ने सपना टुट्न लाग्यॊ फेरी ।।
अचानक हाम्रॊ प्रेममा पापी नजर पर्नाले
बेदनाकॊ सीयॊले मुटु खुट्न लाग्यॊ फेरी ।।
मनकॊ बारीमा प्रेमकॊ फुल फक्रीन नपाउँदै
असमझदारीकॊ असीनाले चुट्न लाग्यॊ फेरी।।
सुख,दुःखमा साथ दिने बाचा,कसम भुलेर
मायाले श्यामकॊ इज्जत लुट्न लाग्यॊ फेरी।।
Pages
प्रशंसा पत्र र रू.५०० नगद पाएँ
नेपाली गजलहरू
My "Gazal"
I am with My grandson,Israel
Malka's moment 01 Nov.2009,Israel
पाठकबर्गहरूमा शुभ दिपाबलीकॊ हार्दिक मंगलमय शुभकामना
सम्पूर्ण पाठकबर्गहरूमा शुभ दिपाबलीकॊ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै…….
यी मेरा गजलहरूमा तेत्तीसाह्रै मिटर ,बहर इत्यादि पुर्णरूपमा समेटियका छैनन् तर अचेल नेपालका श्रीसस्थ गजलकारहरूले काफीया मिलेका कुनैपनि बिषयमा लेखिएका कम्तिमा ६ वटा मत्लाहरू भएका लेखलाइ गाइये वा सुन्ने गजल भनिन्छ भन्ने स्पष्ट परीभाषा गरेका हुनाले मैले नि इजरायली प्रबासमा रहँदा सिक्ने क्रममा तयार पारेका बिबिध प्रशंगका
केहि नयाँ गजलहरू ……………………
गजल ( तिहार)
मखमली फुलकॊ माला थालैभरी सेल हॊस
तिहारमा दाजुभाइ ,दिदीबहिनिकॊ मेल हॊस ।।
ढकमक्क सयपत्रि, आहा रॊटेपीङमा सरर
दुःखकॊ खडेरी अनि ,शुखकै बर्षाभेल हॊस ।।
सबैका घरमा लक्ष्मी, झीलीमीली धनधान्य
दिर्घायु चिरायु हुन्, खुसीकै ठेलम्ठेल हॊस ।।
सप्तरंगी टीकासाथै ,कट्टुस ऒख्खर देख्नलाइ
बस,प्लेनकै टीकट, नभए घरजान रेल हॊस ।।
जुवातास, कौडा अनि, मदिरापानमा झगडा
श्यामपट्ट रातमा ,देउसी भैलीकै खेल हॊस ।।
गजल – शुहागरात
नयाँ बरबधु कुर्छन तेहाँ, रात कहिले पर्लाभनि
कौतुहल भइ गमीरहन्छन्,शुरू कस्ले गर्लाभनि ।।
लजालु स्वभाब केटीमा,तम्सीन्छ उहि पुरूषनै
उघार्न खॊज्छ घुम्ती,डराउँछ अरूबस्त्र सर्लाभनि ।।
नयन जुधे आपसमा ,मन्दमुस्कान साटफेरपनि
दुबैजना शंकित छन् ,कस्ले अंगालॊमा भर्लाभनि ।।
मुटु धड्कीन्छ तेजले, परस्पर हातहरूकै स्पर्षमा
प्रतिक्षामा छन् दुबैजना, खुशी कस्ले छर्लाभनि ।।
बर्षे मीठा चुम्बनहरू आहा, छरीन थाले कपडाहरू
आत्तिइन् नयाँबधु, श्यामपट्रटरात कहिले टर्लाभनि ।।
गजलहरू
श्याम (गजल)
मायलुकै प्रतिक्षामा लाखबत्ती बालीरहेँ
च्यातिदाँ मन कैयौँपल्ट प्रेमपुर्बक टालीरहेँ ।।
नयन थाकेँ अब कुर्दा कुर्दै खेरी
कॊहि आउने आशमा स्वयंलाइ गालीरहेँ ।।
समाजले कुरा काट्छन् उमेर ढल्दैजाँदा
खॊजेँ असलमित्र म एक्लै खालीरहेँ ।।
मूलद्वारमा सधैभरी फुल घडा भरीपूर्ण
सबैलाइ बरमाला आफु रित्तै थालीरहेँ ।।
धैर्यताका बाँध फुट्दा माया रेछ तृष्णासरी
श्यामबर्ण अनुहारमै सधैँ हाम फालीरहेँ ।।
गजल (श्याम)
जत्ती साथी फेरेपनि माया जस्तातस्तै
हृदयमा केबल तिम्रै कायाँ जस्तातस्तै ।।
फेरी भेट हुने आशमा उमेर ढल्किगयॊ
जीउडाल कपाल फुले छायाँ जस्तातस्तै ।।
साथीभाइले नानाभाँति कुरा काट्थाले
रंङग्याए कपाल तर चायाँ जस्तातस्तै ।।
धरधरी रून्छ मन पॊल्छ छातीपनि
दाहिने स्वार्थी मीत्र बायाँ जस्तातस्तै ।।
बर्षौपछि भेटेँ बल्ल प्यारी उनिलाइ
श्यामबर्ण रूप तिम्रा पायाँ जस्ताजस्तै ।।
(ल न ,मित्रजन र गजलका ज्ञाताहरू मलाइ त पागल इम्प्लॊयरका संगतले खै यस्तै अर्थ न बर्थका मात्रै गजल फुरे अनि बाँकी फुर्दैफुरेन .........यसॊ एकदुइ सेयर थपीदिनुस न ,प्लीज )
गजल (श्याम)
फुलझैँ कॊमल तिमी सच्चा प्रेमी चुनेर हेर
ढल्केर जान्छ यॊबन मायाकॊ जाल तुनेर हेर ।।
कॊमल मृगनयनी आहा स्वर्गकी परी जस्तै
प्रेममा पागल भएँ यॊ धड्कन सुनेर हेर ।।
जात बर्ण र धन तृणसरी प्रेममा
साँचॊ प्रेमलाइ फुर्सदमा गुनेर हेर ।।
आँउदैछु म भेट्न तिम्रैलागी स्वदेशमा
मायाकॊ चिनॊ चारकुने रूमाल बुनेर हेर ।।
चरम शुख आहा सर्बस्व सुम्पीदिउँला
श्यामकै न्यानॊ अंगालॊमा थुनेर हेर ।।
Musick (मधुर धुन)
Facebook Badge
Shyam-Goma
wel-come
स्वागतम् ..............सम्पूर्ण पाठकबर्गहरूमा
Link
कला साहित्य र प्रतिभा,prativanepal
कान्तिपुर दैनिक(kantipur Dailly)
News of Nepla&Israel
What Is Commando
DCnepal news
lalit/blog
Nepal news
NNchautari news
Blog Archive
Blog Archive
November (2)
October (1)
September (1)
July (1)
April (2)
March (2)
December (2)
November (1)
October (3)
September (5)
August (7)
July (4)
June (2)
May (5)
April (13)
March (10)
February (16)
My Blog List
Shyamgoma
Malka & hadar,29 nov.2010
14 years ago
Followers
About Me/Shyam
Shyam
Please give me your feed back
View my complete profile
No comments:
Post a Comment