Monday, April 6, 2009

Our Activities on April 2009,Israel

Our regular food in Israel....................अति स्वादिला र लाभदायक खानाहरू मध्ये यी केहि नमूनाहरूः
कन्चन पानी अनि गर्मी महिना तेतीखेर झ्वाम्म पानिभित्र पस्दाखेरी हुने मज्जा नै अर्कै,यी हेर्नुस त ।
It's really intertainment & physical hard exercise also so swming is good for health.


म यस तस्बीरमा रूखबाट लड्न लाग्या हैन नि , खुट्टा कत्ती बलिया रेछन अझै भनेर चेक गर्दा खेरी एक तस्बीर......................अनि यस तस्बीर नेपालकै भिरपाखा हैन नि, यस्लाइ इजरायली,मरूभुमी भन्दन् ।
शुभकामना,यस ब्लगका पेज पल्टाउने पाठकबर्गहरूमा........................................
गर्भबाटै कसैले केहि जानेका हुदैनन् अनि सिक्ने क्रममा अलि अलि खर्च र बिगारनाश त भैहाल्छ तल यसैका उद्दाहरणहरू हुन्।
तल देखिएकाे तस्बीरमा मैले तपाइहरूलाइ बल गरेर चिहाएर हेरेँ जस्तै भान हुनजान्छ तर मैले त शरीरलाइ सन्तुलनमा राख्ने शारीरीक ब्यायायम (सूर्याशन) गरेकाे हुँ, के तपाइ नि यस्तै ब्यायम गर्न सक्नुहुन्छ ??


इजरायली सैनिकहरू एम १६ राइफलका साथ म संग तस्बिर खिचाउन पाँउदा कत्ती खुशी देखिन्छन्................म पनि झन खुशी भा छु नि ।
हामी दुइ दम्पती, तपाइहरूले सधै खुशी मुद्रामा पौनुहुनेछ यस तस्बिरलाइ एक उद्दारणका रूपमा ......................
Cow boy भन्नाले नेपालीमा त गाइ हेर्ने मान्छे भन्ने शाब्दिक अर्थ लाग्ला तर म त इजरायलमा बुढा,अपाङ्ग र अशक्त मान्छे हेर्ने काम गर्छु तै पनि यस मरूभुमीमा गर्मीबाट फेस बचाउन यहि Cow Boy Cap लगाएर ,एक तस्बिर ।

No comments:

Post a Comment