- गुन [ऋण ] दिएर बिर्सनु तर लिएर कहिल्यै नबिर्सनु ।।
- समयभन्दा पाहिले र भाग्यमा लेखेको भन्दा धेरै कहिले पाँइदैन ।।
- परीश्रमी मानिसहरूका हातहरू कहिल्यै थाक्दैन र रित्तै पनि रहदैन ।।
- दौलतले आर्जेको मित्रता क्षणीक हुन्छ भने बिश्वासले बनेको मित्रता दिगो हुन्छ।
- मेहनत गर्नुस तर फलको आशा नगरेतापनि प्रतिफल स्वयं हात पर्नेछ ।।
- मादक पदार्थ सेवनले दुःख भुलाउनु र सुनिएर मोटाउनु क्षणीक हुन्छ ।।
- धैर्यता र लगनशिलता नै हरेक समस्याको समाधान हो ।।
- उचित समयमा सहि निर्णय गर्नु नै सक्षमता हो ।।
माल्का र दिमान पीङ खेल्दै,तेलअभिब,इजरायल ।
No comments:
Post a Comment