दुइहजार बर्ष पुराना रंगीन भुइ बुट्टाहरू हालसम्म जस्ताजस्तै संरक्षण गरी राखिएका छन् यस बृतचित्रमा हेर्नुसबृतचित्र बेतलेयाम(जिसस क्राइष्ट जन्मिइकाे ठाँउ) जादैँ नेपाली समूह २०० जना भन्दा धेरै...
बर्षौपछि भेटेँ बल्ल प्यारी उनिलाइ श्यामबर्ण रूप तिम्रा पायाँ जस्ताजस्तै ।।
(ल न ,मित्रजन र गजलका ज्ञाताहरू मलाइ त पागल इम्प्लॊयरका संगतले खै यस्तै अर्थ न बर्थका मात्रै गजल फुरे अनि बाँकी फुर्दैफुरेन .........यसॊ एकदुइ सेयर थपीदिनुस न ,प्लीज )
No comments:
Post a Comment