बृतचित्र(सपरीवार) इजरायल ।
इजरायलमा सपरिवार हिउँ खेल्दै (बृतचित्रः)
गज़लः
माया इश्वरीय बरदान,नसम्झनु श्राप ।।
प्रेम दुइआत्माकॊ मीलन,हैन यॊ पाप।।
अनायासै लाग्ने रेछ,प्रेमरॊग जवानीमा
नयाँ अनुभुतीसंगै,हुन्छ मानसिक चाप।
गीत,गजल,संगीत अनि प्रेम अनिबार्य
सबैकॊ रॊजाइ यॊ,छाड्नेछ मनमा छाप ।।
हार्दैनन् सच्चा प्रेमी,रूडीबादी समाजसंग
शत्रुता नि पग्लिन्छ,परेसि मायालु ताप ।।
प्रेममा समानता,श्यामस्वेत बर्ण र जात
परस्पर समझदारी भए,जीबन फलि फाप ।।

No comments:
Post a Comment