Saturday, April 10, 2010

यही छ हार्दिक मंगलमय शुभ-कामाना


प्रबासमा कामकॊ ब्यस्तताले गर्दा थकानले तन, मन गलेर चूर भएर अश्रुपुर्ण
दुइ नयन चिम्लेर सॊचेँ अनि मनमा आयो आफन्तहरूकै सम्झना,मनभरि कल्पना गरेँ केही बाड्न र साट्न खोजेँ, एक परम मित्र तपाइँसंग..................... छाल झैँ मेरॊ मानसपटलमा उर्लीए केहि शब्दहरूकॊ शुभ-कामना....... झरना झैँ कन्चन बनि बगीनै रहोस् ति भावना... फुल झैँ हर्पल् फुलिनै रहोस् प्रगति र चहना... नाम र कीर्ति फैलिनै रहोस्,सिद्ध होस् कामना,सगरमाथा झैँ उच्च रहॊस उमँग र जॊस,तपाइले आँटे,चिताएकॊसबै मनॊकामना पुरा हॊस , नव बर्ष २०६७ सुखमय बनोस्, यही छ मेरो हार्दिक मंगलमय शुभ-कामाना.................


No comments:

Post a Comment