सन् २००३ मा इजरायलमा मैले प्रथम पल्ट पाइला टेकेर यहि बुडा बा कै श्रीमतीलाइ केयर गीभरका रूपमा काम गरेकी हुँ अहिले उनि स्वर्गीय भैसकेकी छिन् त्यसैले माल्कालाइ भेट गराउन ल्याएँ ।
माल्कालाइ खुब मन पर्छ BOREKAS त्यसैले बाेरेकश खाँदैछिन ।
माल्कालाइ अहिले नै गहना र नयाँ कपडाहरूमा अभिरूची ज्यादै बढ्दै गैरहेछ झन टाँडमा हिड्न पाएसि थपडी पनि मार्छिन ,यस तस्बीर यसैका उद्दाहरण पनि मान्नु पर्दछ।
बर्षौपछि भेटेँ बल्ल प्यारी उनिलाइ श्यामबर्ण रूप तिम्रा पायाँ जस्ताजस्तै ।।
(ल न ,मित्रजन र गजलका ज्ञाताहरू मलाइ त पागल इम्प्लॊयरका संगतले खै यस्तै अर्थ न बर्थका मात्रै गजल फुरे अनि बाँकी फुर्दैफुरेन .........यसॊ एकदुइ सेयर थपीदिनुस न ,प्लीज )
No comments:
Post a Comment