Sunday, March 8, 2009

Malka's pictures

07 March 2009, tel-aviv ,Israel
नेपालमा फागु पुर्णीमा र इजरायलमा बच्चाहरूका बिशेष चाड पुरीमका अबशरमा हाम्री माल्कालाइ केहि अलग किसिमका कपडा लागाइदिइ तेल अभिबका ठूला सपीङ कम्प्लेक्सहरूमा घुमाउदै गर्दा.........




इजरायलमा प्रथम पल्ट ल्याङ्गा ड्रेसमा सजीएर रमाउदैँ............................ यस किसिमका ड्रेस (पहिरन) इजरायलमा बच्चाहरूले लगाएका कमै मात्रामा देख्न पाइने भएकाले माल्कालाइ साथमा लिएर तस्बिर खिचाउन धेरै इजरायलीहरू लालाहित थिए ।




हिन्दि मूभी
कभि हँ ..कभि ना....(साहरूख खान)

No comments:

Post a Comment