Monday, July 27, 2009

परीचय

बिछॊडीनुकॊ पीडा (कबीता)




  • मुटुभरी पीडा भएनि ,मनभरी सम्झनाहरू साँचेर
    गहभरी आँसु भरीएनि , सबैका सामुन्ने हाँसेर ।।
    दुःख नै जीउने आधार भॊ मलाइ शुन्य छ यॊ जग सारा
    छुटेसी नै माया गाढा हुनेरहेछ तिमी नै मेरॊ आँखाकॊ तारा ।।
    बिश्वास नै हॊ पबीत्र बन्धन यस्लाइ कहिले डग्न नदिनु
    जत्ती नै पीर ब्यथा भएनि लुकाउनु आँशु बनेर बग्न नदिनु ।।
    संगै बिताएका ति मीठा क्षणहरूले तिमीलाइ सहासी बनाओस
    समुन्द्रमा उर्लियका छालहरूले मेरै चॊखॊ पीरतिकॊ धुन सुनाओस ।।
    जहाँ जाउ,सफल हॊउ यॊ हृदयमा तिम्रै नै माया साँचेकॊ छु
    पुनर्मीलनकॊ आशा लिएर हरपल तड्पीयर पनि बाँचेकॊ छु ।।
    तिमी साथ नहुँदा पानी बिनाकॊ माछा झै भएकॊ छु
    सबैका सामु आँशु लुकाए नि सिरानि भिज्नेगरी रॊएकॊ छु ।।
    धनकै लॊभमा परदेशीय बल्ल मायाकॊ अर्थ बुझ्न थाले
    पश्चाताप लाग्छ आफैलाइ किन प्रबासी दलदलमा हामफाले ।।
    टाढाकॊ माया गाढा हुँदॊरहेछ यस्लाइ अजम्बरी बनाइ राख्छु
    हाम्रॊ माया अमर बनिरहॊस मनकामना माइसंग यहि भाक्छु ।।


    बिछॊडीनुकॊ पीडा (कबीता) मेरै स्वरमा सुन्नस


    मेरॊ ब्यक्तीगत बिबरणः
    नामःश्याम रॊक्का (इजरायल)
    जन्मस्थानःल.पु.जि,इमाडॊल गा.बि.स. वडा नं. ०९ ,नेपाल ।
    उमेरः ३२ बर्ष
    शैक्षीक यॊग्याताःबि.एल. पास (नेपाल)
    दर्जाः अधिबक्ता (नेपाल)
    र भु.पु. प्रहरी सहायक निरीक्षक(नेपाल प्रहरी)
    बिगत ४ बर्षदेखि हालसम्मः
    पेशाः केयर गीभर (इजरायल)

    तपसिल बमॊजीमका संस्थाहरूसंग आबद्द भइ कार्यरतः

    चिफ इडीटरः http://www.nnchautari.com
    सल्लाहकारका रूपमाः
    अ.ने.सा.स. इजरायल च्याप्टर
    नेपाल चौतारी मासिक पत्रिका (इजरायल)
    प्रतिभा समूह,इजरायल



  • Remember me:
    Advocate: Shyam rokka
    Blog: http://www.gomashyam.blogspot.com/
    Website: http://www.nnchautari.com/
    Video : www.youtube.com/shyamrokka
    E-mail : rokkas2003@yahoo.com
    rokkas2003@gmail.com
    nnchautari@yahoo.com
    nnchautari@gmail.com
    Contact no : +972-0503100019 [mo] +977-9841229178 [mo]
    +972- 03-6474219 [Res.] +977-1-5250084 [res.]
    Israel. Nepal.
    please,Contact me if you have any kind of legal problem , I could suggest to you as a legal Adviser .


No comments:

Post a Comment