skip to main | skip to sidebar
g&s

ME

Facebook

Shyam Rokka likes

Abrams & Krochak, Canadian Immigration LawyersAbrams & Krochak, Canadian Immigration Lawyers
Create your Like Badge

Tuesday, July 21, 2009

शिर्षकहरूः

नयाँ शिर्षकहरू अन्तरगत निम्नानुशार छन् ।
मलाइ लक्की सेभेन (७) फापेन
(संस्मरण सत्यकथा)
आमाकॊ माया (कबिता )
Malka Baby Care Center,Tel-aviv ,Israel

१९ महिनामा माल्का बोल्न सिक्दैछिन,तलको भिडियो हेर्नुस .



मुख्य शिर्सकहरूः
Malka on helicopter,central buspark,Tel-aviv,Israel
उर्मिला + बिबेक [ बिबाह कार्यक्रम , इस्राइल ]
लाेकतन्त्र दिबश २०६६,इजरायल
माल्का र जेरूसा,मूभी ......अप्रील २००९
HAPPY NEW YEAR 2066 ( शुभकामना बि.सं. २०६६ )
Our Activities on April 2009,Israel
Our couple in Apart,telaviv,Israel
जीबन संघर्ष [जीबन संघर्ष, श्याम]
कराँते हेर्नुस
Our Mother
Activities of Malka's 19 month In the Israel.
Me & Malka[memorandum]
My family on 3 Frame
slide show
R U pregnant ? let's check your baby's situation
Me & My creation
Love & My wife
Love
Shyam is
Posted by Shyam at 11:45 PM

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

New House

New  House

नयाँ गजल

नयाँ गजल

शुभकामना प्ले गर्नुस

Send this eCard !

गजल,9 april,2010


अनायासै प्रेमकॊ गाँठॊ फुट्न लाग्यॊ फेरी ।।
तिमीसंग चॊखॊ नाता छुट्न लाग्यॊ फेरी।।

आत्तीन्छ मन हरपल बिछॊड हुने पीरले
तिम्रै प्रेमी बन्ने सपना टुट्न लाग्यॊ फेरी ।।


अचानक हाम्रॊ प्रेममा पापी नजर पर्नाले
बेदनाकॊ सीयॊले मुटु खुट्न लाग्यॊ फेरी ।।

मनकॊ बारीमा प्रेमकॊ फुल फक्रीन नपाउँदै
असमझदारीकॊ असीनाले चुट्न लाग्यॊ फेरी।।

सुख,दुःखमा साथ दिने बाचा,कसम भुलेर
मायाले श्यामकॊ इज्जत लुट्न लाग्यॊ फेरी।।

Pages

प्रशंसा पत्र र रू.५०० नगद पाएँ

प्रशंसा पत्र र रू.५०० नगद पाएँ

नेपाली गजलहरू

नेपाली गजलहरू

My "Gazal"

My "Gazal"

I am with My grandson,Israel

I am with My grandson,Israel

Malka's moment 01 Nov.2009,Israel

पाठकबर्गहरूमा शुभ दिपाबलीकॊ हार्दिक मंगलमय शुभकामना


सम्पूर्ण पाठकबर्गहरूमा शुभ दिपाबलीकॊ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै…….यी मेरा गजलहरूमा तेत्तीसाह्रै मिटर ,बहर इत्यादि पुर्णरूपमा समेटियका छैनन् तर अचेल नेपालका श्रीसस्थ गजलकारहरूले काफीया मिलेका कुनैपनि बिषयमा लेखिएका कम्तिमा ६ वटा मत्लाहरू भएका लेखलाइ गाइये वा सुन्ने गजल भनिन्छ भन्ने स्पष्ट परीभाषा गरेका हुनाले मैले नि इजरायली प्रबासमा रहँदा सिक्ने क्रममा तयार पारेका बिबिध प्रशंगका केहि नयाँ गजलहरू ……………………
गजल ( तिहार)
मखमली फुलकॊ माला थालैभरी सेल हॊस
तिहारमा दाजुभाइ ,दिदीबहिनिकॊ मेल हॊस ।।
ढकमक्क सयपत्रि, आहा रॊटेपीङमा सरर
दुःखकॊ खडेरी अनि ,शुखकै बर्षाभेल हॊस ।।
सबैका घरमा लक्ष्मी, झीलीमीली धनधान्य
दिर्घायु चिरायु हुन्, खुसीकै ठेलम्ठेल हॊस ।।
सप्तरंगी टीकासाथै ,कट्टुस ऒख्खर देख्नलाइ
बस,प्लेनकै टीकट, नभए घरजान रेल हॊस ।।
जुवातास, कौडा अनि, मदिरापानमा झगडा
श्यामपट्ट रातमा ,देउसी भैलीकै खेल हॊस ।।


गजल – शुहागरात

नयाँ बरबधु कुर्छन तेहाँ, रात कहिले पर्लाभनि
कौतुहल भइ गमीरहन्छन्,शुरू कस्ले गर्लाभनि ।।
लजालु स्वभाब केटीमा,तम्सीन्छ उहि पुरूषनै
उघार्न खॊज्छ घुम्ती,डराउँछ अरूबस्त्र सर्लाभनि ।।
नयन जुधे आपसमा ,मन्दमुस्कान साटफेरपनि
दुबैजना शंकित छन् ,कस्ले अंगालॊमा भर्लाभनि ।।
मुटु धड्कीन्छ तेजले, परस्पर हातहरूकै स्पर्षमा
प्रतिक्षामा छन् दुबैजना, खुशी कस्ले छर्लाभनि ।।
बर्षे मीठा चुम्बनहरू आहा, छरीन थाले कपडाहरू
आत्तिइन् नयाँबधु, श्यामपट्रटरात कहिले टर्लाभनि ।।

गजलहरू

श्याम (गजल)



मायलुकै प्रतिक्षामा लाखबत्ती बालीरहेँ
च्यातिदाँ मन कैयौँपल्ट प्रेमपुर्बक टालीरहेँ ।।

नयन थाकेँ अब कुर्दा कुर्दै खेरी
कॊहि आउने आशमा स्वयंलाइ गालीरहेँ ।।


समाजले कुरा काट्छन् उमेर ढल्दैजाँदा
खॊजेँ असलमित्र म एक्लै खालीरहेँ ।।

मूलद्वारमा सधैभरी फुल घडा भरीपूर्ण
सबैलाइ बरमाला आफु रित्तै थालीरहेँ ।।

धैर्यताका बाँध फुट्दा माया रेछ तृष्णासरी
श्यामबर्ण अनुहारमै सधैँ हाम फालीरहेँ ।।

गजल (श्याम)

जत्ती साथी फेरेपनि माया जस्तातस्तै
हृदयमा केबल तिम्रै कायाँ जस्तातस्तै ।।

फेरी भेट हुने आशमा उमेर ढल्किगयॊ
जीउडाल कपाल फुले छायाँ जस्तातस्तै ।।


साथीभाइले नानाभाँति कुरा काट्थाले
रंङग्याए कपाल तर चायाँ जस्तातस्तै ।।

धरधरी रून्छ मन पॊल्छ छातीपनि
दाहिने स्वार्थी मीत्र बायाँ जस्तातस्तै ।।


बर्षौपछि भेटेँ बल्ल प्यारी उनिलाइ
श्यामबर्ण रूप तिम्रा पायाँ जस्ताजस्तै ।।


(ल न ,मित्रजन र गजलका ज्ञाताहरू मलाइ त पागल इम्प्लॊयरका संगतले खै यस्तै अर्थ न बर्थका मात्रै गजल फुरे अनि बाँकी फुर्दैफुरेन .........यसॊ एकदुइ सेयर थपीदिनुस न ,प्लीज )


गजल (श्याम)

फुलझैँ कॊमल तिमी सच्चा प्रेमी चुनेर हेर
ढल्केर जान्छ यॊबन मायाकॊ जाल तुनेर हेर ।।



कॊमल मृगनयनी आहा स्वर्गकी परी जस्तै
प्रेममा पागल भएँ यॊ धड्कन सुनेर हेर ।।


जात बर्ण र धन तृणसरी प्रेममा
साँचॊ प्रेमलाइ फुर्सदमा गुनेर हेर ।।

आँउदैछु म भेट्न तिम्रैलागी स्वदेशमा
मायाकॊ चिनॊ चारकुने रूमाल बुनेर हेर ।।

चरम शुख आहा सर्बस्व सुम्पीदिउँला
श्यामकै न्यानॊ अंगालॊमा थुनेर हेर ।।

Musick (मधुर धुन)

Facebook Badge

Shyam Rokka's Facebook profile

Shyam-Goma

wel-come

स्वागतम् ..............सम्पूर्ण पाठकबर्गहरूमा

Link

  • कला साहित्य र प्रतिभा,prativanepal
  • कान्तिपुर दैनिक(kantipur Dailly)
  • News of Nepla&Israel
  • What Is Commando
  • DCnepal news
  • lalit/blog
  • Nepal news
  • NNchautari news

Blog Archive

My Blog List

  • Shyamgoma
    Malka & hadar,29 nov.2010
    14 years ago

Followers

About Me/Shyam

My photo
Shyam
Please give me your feed back
View my complete profile
Powered By Blogger