Wednesday, September 16, 2009

शुभकामना बडादशैँ





गजल १० (दशैँ)

महान चाड दशैँ हिँशारहित आवस
सबैका अनुहारमा खुशीयाली छावस ।।

निधारमा रातॊटीका शीरमा जमरा
यसपाली सपरीवार भेट हुन पावस ।।

पुगॊस मिठॊ खान पीङमा चाचाहुइ
गरीबले नि खुशीसंगै नयाँ लुगा लावस ।।

पाइलाइहरू चुमीरहुन सफलताकै शीखर
ग्रहदशा दुश्मनहरू सबै टाढा जावस ।।


शुभकामना सबैलाइ दुर्गा दाहिने रहुन्
रामश्याम दुर्गा भजन मंगलधुनमा गावस ।।


मेरै मुखारबृन्दबाट सबै पाठकबर्गहरूमा २०६६ बडादशैँ (शुभकामना)बृतचित्रः


No comments:

Post a Comment